नेपाली लोक दोहोरी गीत संगीतमा निकै रुचाइएका गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा रहेको ”तिमं्रो नजरले ”गीतको भिडियो सार्वजनिक भएको छ  । युवा पुस्ताका युवा युवती विचको माया र प्रेमलाई डान्सिङ विटमा गीत निमार्ण गरिएको छ  । आफनी मायालुको आखाँ र ओठको लालीले निकै सताउने कुरा गीतमा गायकले गरेका छन  । भरत खड्काको शब्द तथा नविन विरहीको संगीत सयोजन गीतमा रहेको छ  । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको छायाँकन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । ”तिमं्रो नजरले ” गीतको भिडियोमा आरुषी मगर र नविन विरही श्रेष्ठको फिचरिङ गीतको भिडियोमा रहेको छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!