https://www.youtube.com/watch?v=rJUhLQyDwoo&fbclid=IwAR2yNUPGP0HnnhWEqYq3xzoqLDLnqdXeVrNT7fW67S4TqRIUYZoL01BqkME

हिपमत डटकम
काठमाडौं ,मंसिर २०।

नेपालको कलाक्षेत्रमा अहिले कमेडी शो ब्यापक रुपमा अगाडि बढी रहेको छ । बिभिन्न स्टेन्ड अप कमेडी शो र कमेडी च्याम्पियन जस्ता शो ले गर्दा अहिले नेपाली कला बजारमा कमेडी शो हरु दर्शकको औधी मन पर्ने विषय बनेको छ ।

नयाँ सर्जकले नयाँ ढङ्गको कमेडी शो चलाउदा दर्शक ले भरपुर मनोरञ्जन लिनपाएका छन् । दर्शक को रुचि अनुसार समसामयिक विषय लाई उठान गरेर चर्चित इन्टरटेन्मेन्ट ले आफ्नो युट्युब च्यानल मार्फ़त नयाँ कमेडी शो (आर यू रेडी) ल्याएको छ । कमेडीले छोटो समयमा मीठो मनोरञ्जनका लागि केही क्षणमै आफ्ना चिन्ता र थकान मेट्न सकिने हुनाले दर्शकहरु कमेडी शो हेर्न उत्साहित हुने गरेका छन।
यस्तै कमेडी फिल्म देखि कमेडी सिरियल संगसंगै स्ट्यान्ड अप कमेडी दर्शक को रुचिको विषय बनेको छ ।
तेस्तै चर्चित इन्टरटेन्मेन्टले नया तथा मनोरंजन को क्षेत्र मा आफ्नो नाम बनाउन उत्साहित कलाकार हरुलाई लिएर आफ्नो नया शो ल्याएको हो।
अहिलेको जेनेरेसनमा नया तरिका बाट मनोरंजन दिन यो कार्यक्रम संचालन गरेको “शो” का निर्देसक आशिक कुमारले बताए ।

यो कार्यक्रम प्रत्येक मंगलबार Charchit Entertainment को Officel you tube चेनलमा are you Ready शो हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!