हिपमत डटकम

सोमबार, पौष ११, २०७९ || 838  पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल सरकारमा नगएर सरकारलाई समर्थन गर्ने भएको छ ।

सोमबार सर्वदलीय बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु तत्काल सरकारमा नजाने तर समर्थन गर्ने बताउनुभएको हो ।

सञ्चारकर्मीसँग अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!