हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 960  पटक पढिएको

नयाँ सरकार गठनबारे रस्साकस्सी चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यायाको सुरुवात’ भएको बताएको छ ।

 

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा सरकार निर्माणमा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटार पुगेका थिए । बालुवाटार एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमत पार्टीसँग छलफल भएको छ । बैठक सकिएसँगै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक सकारात्मक रुपमा अघि बढेको संकेत गरेका हुन् । नयाँ सरकारका लागि दाबी पेस गर्न आज साँझसम्मको समय रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!