रंगेली अस्पताल परिसर मा साप्ताहिक रुपमा सरसफाई कार्यक्रम लाई निरन्तरता हुदै आएको छ । मंसिर २४ गते देखि सुरु भएको अभियान लाई यहाँका युवा,बिधार्थि, तथा समाजसेवी हरु ले सरसफाइ मध्ये नजर दिदै अगाडि बडिरहेका छन । रंंगेली नगपालीका ७ मा रहेकाे अस्पतालमा समिति द्वारा साप्ताहिक रुपमा गर्दे आईरहेकाे सरसफाई कार्यक्रम साता काे प्रत्येक शनिवार बिहान ८ बजे देखि गरिदै आईरहेकाे अस्पताल का अध्यक्ष देवमणि कटुवाल ले बताए ।
अस्पताल परिसर वरपर मा रहेकाे झार पात हरु काे सरसफाई गर्नुका साथै अस्पताल काे अन्य ठाउँ मा समेत रहेकाे सरसफाई गर्ने गरिएको छ । अस्पतालमा बिधार्थि, युवा हरु तथा समाजसेवी बुद्धि लगायत ले अभियान मा सहभागीता हुदै आएका छन । रंगेली लाई स्वस्थय र सफा राख्ने अभियानमा सबै पक्षले सचेत रहन जरुरी देखिन्छ ।