शुक्रबार, फाल्गुण ३०, २०७६ || 1126  पटक पढिएको

गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गित “पानि तालमा छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

 

विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल  तथा  दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र  सहिमाश्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।अमर बहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमामोडल नबिन राई,  चर्चित मोडल अन्जली अधिकारी र सम्पदा बानियाँको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!