शुक्रबार, फाल्गुण ३०, २०७६ || 791  पटक पढिएको

विजी बर्मा फिल्मस प्रालीको व्यानरमा नेपाली कथानक चलचित्र तक्दिर निमार्ण हुने भएको छ । सामाजिक विषयबस्तुमा आधारित रहेर चलचित्र निमार्ण गर्न लागिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए  । निमार्ण पक्षका अनुसार  आगामी  चैत्र २० गते बाट छायांकन सुरु हुने बताइएको छ  । नेपाली रजतपटका पुराना कलाकार एवम नव कलाकारहरुको अभिनय चलचित्रमा हुने र  हाल कलाकार चयनको प्रक्रिया भैरहेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन  । चलचित्रमा रबि खड्का , श्रेया दुलाल, गगां कुवँर, सागर गुरु चौलागाईं , राजु पौड्याल अनुबन्ध भै सकेका छन ।  चलचित्रमा  कृष्ण पाण्डेको छयाँकन देव मर्हजनको , द्वन्द राजन मर्हजनको नृत्य निर्देशन रहेको छ  ।  चलचित्रलाई पुर्वका विभिन्न स्थानका साथै सिन्धुली र काठमान्डाँैमा छायाँकन गरिने भएको छ  । चलचित्रको गीतमा राजेन्द्र बजँगाईँ र  रेखा पौडेल को संगीत रहने छ । चलचित्रका गीतमा गायिका नित्या शिवा र राजेन्द्र बजँगाईँको आवाज रहने भएको छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!