हिपमत डटकम

बिहिबार, मंसिर ०८, २०७९ || 3482  पटक पढिएको

रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो ।

२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!