नेपाल बिधार्थी संघका कुन्दन मण्डल लगायतका साथीहरुले पुर्वाञ्चल अनाथ आश्रमका बालबालिकाहरुलाई खाजा खुवाउनुको साथै चप्पल समेत बितरण गरेका छन्। सामाजिक कार्यमा निरन्तर काम गरिरहेका मण्डल सुनसरी कोशी गाउपालिका निवासी हुन उनि हाल नेपाल बिद्यार्थी संघमा आवद्द छन्। उनि संगै उनका साथीहरु सन्तोष साहु,पुजा साह ,नेहा मण्डल, बिभा साह,कबिता तामाङ्ग,रिमा राई,रोशन शर्मा,अनिल कुमार दास, अल्फड अन्सारी र रोशन साह लगायतले यो कार्यक्रम गरेका हुन। साथीहरुले यस प्रकारको कार्यक्रम गर्न हौसला दिएको कुन्दनले बताए।आगामीदिनमा पनि यसरि नै सामाजिक कार्य गरिरहने कुन्दनको भनाई छ।