हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 1152  पटक पढिएको

अमेरिकी व्यापारी एलन मस्कले मंगलबार ट्विटरमा ब्लु टिक प्रयोग गर्दा शुल्क लगाउने सम्बन्धमा जानकारी दिएका छन् ।​ ट्विटरले आफ्नो स्थापनाकालदेखि नै प्रतिष्ठित व्यक्ति र संस्थाहरूलाई ब्लु टिक दिइरहेको छ । बिस्तारै, यो सामाजिक मिडियाको दुनियामा प्रतिष्ठाको एक मानक बन्यो ।

तर ट्विटरले यसको लागि कुनै पनि मूल्य लिँदैनथ्यो । तर मस्कले ट्विटर किनेपछि, उनले यसलाई सशुल्क सेवामा रूपान्तरण गर्न सक्ने रिपोर्टहरू आए । सोही खबरमा टिप्पणी गर्दै अमेरिकी लेखक स्टीफन किङले ट्वीट गरे – ‘ब्लु टिकको लागि मैले हरेक महिना २० डलर खर्च गर्नुपर्छ ? यसको साटो उनीहरुले चाहिँ हामीलाई पैसा दिनुपर्छ । यदि यो लागू भयो भने म यहाँबाट भाग्नेछु ।’

यसको जवाफ दिँदै एलोन मस्कले लेखेका छन्, ‘हामीले आफ्नो बिल पनि तिर्नुपर्छ, ट्विटर विज्ञापनदातामा मात्र भर पर्न सक्दैन । आठ डलर ठिक होला ?’ यससँगै मस्कले लेखेका छन्, ‘म यसलाई लागू गर्नुअघि यस कदमको कारणलाई विस्तारमा बुझाउँछु । यो ट्रोल र बट्सलाई हराउने एक मात्र तरिका

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!