हिपमत डटकम

शनिबार, आश्विन २२, २०७९ || 9669  पटक पढिएको

लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति भएको छ।

बालुवाटारमा जारी सत्ता गठबन्धनकाे बैठकमा ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति जुटेको हो।

लोसपासँग सहमति भएसँगै बाँकि सिटबारे छलफलका लागि बालुवाटारमा गठबन्धन बैठक बसिरहेको छ।

साथै उम्मेद्वारको नाम टुंगो लगाउन कांग्रेसको संसदीय बोर्ड बैठक पनि बालुवाटारका जारी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!