चिनमा कोरोनाभाइरसको प्रभाब कम हुदै गर्दा नेपाको अर्को छिमेकी मुलुक भारतमा भने हालसम्म २८ जनामा कोरोना भाईरसको संक्रमन देखिएको छ। यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ ।
यता नेपालमा पनि भाईरसको त्रास बढ्दै गएको छ। नेपाल सरकारले समेत सार्वजानिक कार्यक्रमहरु नगर्न भन्दै सुचना समेत प्रकाशन गरेको छ भने होलीमा भिडभाड नगर्न समेत आग्रह गरिएको छ। भारतमा यसरि संक्रमण देखिएपछि नेपालीहरुमा धेरै नै त्रास बढेको छ। भारतसंगको खुल्ला सिमाहरुले गर्दा अझ बढी त्रास जनमानसमा बढेको छ। यता प्रदेश सरकार र संघिय सरकारले पुर्व तयारि राम्रो नगरेको नागरिकहरुले गुनासो समेत गरेका छन्।