मोरङ बिराटनगर-११ आनन्द मार्ग बस्ने ५० बर्षीय सुरेश साहको छतबाट लडेर मृत्यु भएको छ । यही फाल्गुन-०८ गते आफ्नै घरको छत सफा गर्ने क्रममा लडेर घाईते भएका साहको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रममा हिजो बुलेका ०८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।