नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) लाई एक युवाले जुत्ताले हानेको छन । जुम्लाका रतन तिरुवाले आईतबार राष्ट्रियसभामा आयोजित एक कार्यक्रममा जुत्ताले हानेको थिए । रतनका पिता मोहन तिरुवा जनयुद्धका क्रममा ज्यान गुमाएको रहस्य खुलेको छ । उनका पिता ०५७ सालमा माओवादीको आरोपमा राज्य पक्षबाट मारिएका थिए । उनि माओवादीका कार्यकर्ता रहेको खुलेको छ । उनि काठमाण्डौको डल्लुमा बस्दै आएका थिए । तर उनले प्रहार गरेको जुत्ताले प्रचण्डलाई लागेन । उनलेभने,‘ प्रचण्डले गरेको वर्गसंघर्षको कुराले मलाई अक्रोसित बनायो त्यसैले मैले जुत्ताले हाने,। प्रहरी नियन्त्रणमा रहेका रतनले प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको प्रतीक्रीया दिए ।