नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद थापाले नेकपा र देशको हितका लागि प्रधानमन्त्रीको राजीनामा आबश्यक रहेको बताए । उनले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे । थप भिडियोमा ….