हिपमत डटकम

मंगलबार, पौष ०६, २०७८ || 738  पटक पढिएको

शेयर बजारमा आज धेरै दिनपछि हरियाली छाएको छ । नेप्से मंगलबार ५६ दशमलव ७३ अंकले बढेर २४ सय १५ दशमलव ५५ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ३४ अंकले बढेर ४६२ दशमलव ५२ विन्दुमा थामिएको हो ।

साताको कारोबारको तेस्रो दिन आज २२६ कम्पनीको ३४ हजार २१७ पटक कारोबार भएर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!