गोडैता नगरपालिका-५ रामबन बस्ने राम बचन साह समेत १८ जनाको गोठ र परालको टालिमा आइतबार राति आगलागी हुँदा करिब २ लाख ३८ हजार रुपैयाँ धनमाल जेलर नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।