हिपमत डटकम

शनिबार, मंसिर ०४, २०७८ || 370  पटक पढिएको

फेदाप गाउँपालिका-१ औंसीडाँडास्थित नेपाल बंगलादेश बैंकमा बिद्युतको तार सट भई शनिबार बिहान आगलागी हुँदा बैंकमा रहेको कम्प्युटर, प्रिन्टर लगायत डेकोरेसनका सम्पूर्ण सामानहरु जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!