हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 560  पटक पढिएको

काठमाडौं। युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका एलिना चौहान को आवाजमा रहेको पप ‘पहिलो नम्वर ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिनेश कुमालको शब्द तथा हेमराज थापा बाजुरालीको संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन ।

दिपेश ठकुनाको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ‘पहिलो नम्वर ’ गीतको भिडियोमा अजय कुमाल , कोपिला सिंह र दिनेश कुमालको फिचरिङ रहेको छ ।

भिडियाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!