रबिन्द्र बराल

शुक्रबार, कार्तिक २६, २०७८ || 742  पटक पढिएको

रंगेली गौचर गौशाला को ४१ औ साधारणसभा एक कार्यक्रम विच सम्पन्न भएको छ । गोपाष्टमी काे अवसरमा संस्थाले साधारण सभा गरेको हो ।

गाैशलामा स्थापना भएको दुईवटा नयाँ भवन काे समेत उद्घाटन गरिएको छ । कार्यक्रम का प्रमुख अतिथी वासुद गोल्यान , अतिथि हरुमा समाज सेवी कमलेश अग्रवाल, मंङ्गल चन्द अग्रवाल, सुरेश मिश्र, मदन बगडीया , सहदेव राजजडीय मचिन्द्र कटुवाल ,ईलाका प्रहरी कार्यालय का प्रहरी निरिक्षक अनमाेल खड्का , राजेश बगडिया लगायत काे समेत उपस्थिति रहेको थियो ।

२०३७ सालमा स्थापना भएको गाैशलामा सुरु मा ८ बटा गाई बाट सुरु गरिएको भएता पनि अहिलेसम्म १ सय ७० बटा गाई समेत रहेको समितिले जनाएको छ । समिती का अध्यक्ष अमित कुमार राज गडीया काे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!