कति सम्म गर्यौ माया ,बात गर
दिएका ती चोटहरु, याद गर
भुल गरे ढुङ्गासग दिल ,लगाएर
पुगेन दिल तोडेर,अझै बर्बाद गर
दिएको थिए दिल ,तिमिलाई, तोडिदियौ
पागल बनाएर किन मलाई ,छोडिगयौ
भुल गरे नयनमा तिमलाई सजाएर
पलपल मुटुको धड्कनम तिमलाई बसाएर
कति सम्म गर्यौ माया, बात गर
दिएका ती चोटहरु, याद गर
भुल गरे ढुङ्गासग, दिल लगाएर
पुगेन दिल तोडेर,अझै बर्बाद गर
जिवनभरी तिमिलाई ,मैले पनि चाहिरहे
जलाएर मुटु मेरो, बीस सधै खाईरहे
जान्छु अब सँसारबाट ,तिमलाई छोडेर
बर्बाद गर्छौ गर,अझै दिल तोडेर
कति सम्म गर्यौ माया ,बात गर
दिएका ती चोटहरु, याद गर
भुल गरे ढुङ्गासग, दिल लगाएर
पुगेन दिल तोडेर,अझै बर्बाद गर
रचना-बीरेन्द्रकुमार साह ´बिवश`