हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 505  पटक पढिएको

आज साउन ११ गते सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ७५ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८० पैसा र विक्रीदर १४० रुपैयाँ ५१ पैसा रहेको छ ।

 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ २६ पैसा र विक्रीदर १६४ रुपैयाँ ०९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ १९ पैसा र विक्रीदर १२९ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रीदर ८७ रुपैयाँ ९० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५६ पैसा र विक्रीदर ९५ रुपैयाँ ०४ पैसा रहेको छ ।

यता, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

यता, साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!