हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 823  पटक पढिएको

शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटक कारोबार भएर ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८२० कित्ता शेयर खरिद विक्रि भएको छ ।

 

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सर्वाधिक भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य १७ सय ५३ रुपैयाँ कायम भई १ अर्ब ३० करोड बढीको कारोबार भएको छ । त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्टको ३१ करोड ७ लाख बढीको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ४१० रुपैयाँ कायम भएको छ ।

 

यसैगरी, आज नागरिक लगानीकोषको २९ करोड ६१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । news source :- Reportersnepal

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!