राजिव शाह

आइतबार, आषाढ ०६, २०७८ || 798  पटक पढिएको

सर्लाही । प्रत्यक्ष रुपमा फिल्डमा खटिने प्रहरी कर्मचारीहरुलाई सम्बन्धित स्थानमानै प्रशिक्षक उपलब्ध गराई व्यवसायीक ज्ञान, सीप, क्षमता एंव व्यवहारमा थप उत्कृष्टता प्रदान गराउने विभागीय नीति अनुरुप अनुशिक्षण कार्यक्रम संचालन गरिदै अएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा आज ( आइतबार) प्रहरी हवल्दार,प्रहरी जवान लक्षित आवाशीय “भिड नियन्त्रण बिशेष अनुशिक्षण कार्यक्रम ” तालिम बिश्वभर महामारीको रुपमा फैलिएको ( Covid-19) लाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समावेश गराई प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ।

उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीद्धारा समुउद्घाटन गरी संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!