हिपमत डटकम

सोमबार, जेठ ०३, २०७८ || 618  पटक पढिएको

आज शेयर बजार परिसुचक २० अंकले बढेको छ । सोमबार ०.७६ प्रतिशत अर्थात २०.७१ अंकले बढेर २७ सय ५९ दशमलव २१ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले बढेर ४९२ दशमलव ५८ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार आज २१८ कम्पनीका १ लाख १ हजार ९१८ पटक कारोबार भएर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको १ करोड ९० लाख ५६ हजार २३९ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज होटल तथ ाटुरिजम, डेभलपमेन्ट बैंक र म्यानुफ्याक्चर एण्ड प्रोडक्टको बाहेक सबै उपसमुहको सुचक बढेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!