हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 932  पटक पढिएको

शेयर सप्ताहको पहिलो दिन आइतवार नेप्से कारोबार ओरालो लागेको छ । गत सप्ताह कारोबारको अन्तिम दिन बिहीवार १६.५५ अंकले तल झरे को कारोबार आइतवर ५४.७५ अंकले तल झरेको छ । २.२६ प्रतिशतले तल झरेको नेप्से २३७०.५४ मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ९.७३ अंकले तल झरेर ४३२.३३ मा बन्द भएको छ ।

२०६ कम्पनी सहभागी भएको यस बजारमा ८ अर्ब ९७ करोड ३२ लाख ०६ हजार ४५० को कारोबार भएको छ । यस दिन १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर खरिद बिक्रि भएको छ । बजारको शुरुवात २४२५.५३ बाट भएपनि लगातार ओरालो लागेर २३७०.५४ मा बन्द भएको छ ।

यसदिन सर्वाधि कारोबार भएको क्षेत्र मध्ये कमर्सियल बैंक २ अर्ब २८ करोड १४ लाख ०१ हजार ३३६, ननलाइफ इन्सोरेन्स १ अर्ब, ७५ करोड २७ लाख ८० हजार २४०, लाइफ इन्सोरेन्स १ अर्ब ५० करोड ३२ लाख ४७ हजार ६३५, माइक्रो फाइनेन्स १ अर्ब ४२ करोड ८० लाख ८३ हजार २७३ को कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!