मोरङ धनपालथान गाउपालिका ३ स्थित बेताैना र रंगेली नगरपालिका २ मेडि टोल का अति बिपन्न दलित ,जेष्ठ नागरिक तथा अपाङ्ग र सुत्केरी महिलाहरु लाई कम्वल बितरण गरिएको छ ।
प्रदेश नम्बर एक मा स्थापना भएको प्रदेश प्रहरी कार्यालय श्रीमती सघं ले एक कार्यक्रम काे आयोजना गरि उक्त गाउँमा रहेका अतिविपन्न १ सय घर परिवारलाई नयाँ कम्लव बितरण गरेका छन । श्रीमती संघ ले गरिव र अतिविपन्न परिवारलाई पुरानाेे सट, प्यान्ट, सुईटर र घरमा बालबालिका ले प्रयोग गरेकाे कट्टु गन्जि समेत पुरानै बितरण गरेकाे पाईएकाे छ ।
बालबालिका हरु लाई दिएकाे कुनै लुगा समेत बालबालिका लाई नहुने खाल्काे बितरण गरेका थिए । उनी हरु ले बेताैना मा रहेका गरिव परिवारलाई कम्वल नयाँ बितरण गरेता पनि उनी हरु ले ल्याएकाे पाँच झाेला पुरानो लुगा समेत बितरण गरेका थिए । गरिव परिवार लाई पुरानाे र च्यात्तिएको र सबै लुगा शरीर भन्दा ठुलाे बितरण गरेका थिए ।
साे कार्यक्रममा श्रीमती संघका अध्यक्ष श्रीजना थापा कार्की, संघ का मुना राज भण्डारी, मौसम देवकोटा, भावना अधिकारी, मुना रेग्मी, सुमन खरेल, श्रीजना रायमाझी र संगिता गिरी , बडा अध्यक्ष लगायत ले कम्वल तथा पुरानाे लुगा हरु बितरण गरेका थि