लगातार ओरालो लागि रहेको नेप्से कारोबार बुधवार १३.०७ अंकले बढेर २१७८.५७ मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ४.४५ अंकले बढेर ४१८.१४ मा बन्द भएको छ । २०५ कम्पनीको सहभागिता भएको यस बजारमा ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ को कारोबार भएको छ । यस बजारमा १ करोड ०५ लाख ३५ हजार २१६ कित्ता शेयर खरिद विक्रि भएको छ ।

बजारको शुरुवात २१७२.७८ को बिन्दु बाट भएर २१८४.४० सम्म पुगेको थियो । तर, ओरालो उकालो गर्दै २१७८.५७ मा बन्द भएको छ । बुधवार टे«डिङ्ग र हाइड्रो पावरमा रातो देखिए पनि अन्य सबै हरियो देखिएको छ । यस बजारमा सर्वाधिक के एम सी डी बी १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!