हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 724  पटक पढिएको

शेयर सप्ताहको पहिलो दिन आइतवर नेप्से ३९.९८ अंकले तल झरेको छ । २०४७.१३ शुभएको बजार लगातार ओरालो लागेर १९९८.६५ मा बन्द भएको छ । २०४ कम्पनीको सहभागिता भएको यस बजारमा ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजार ३१२ खरिद विक्री भएको छ ।


८१ लख ७७ हजार ३५३ को शेयर कारोबार भएको आइतवारको बजारमा सेन्सेटिभ इन्डेक्स समेत ५.३३ अंकले तल झरेको छ । रातोमय देखिएको यस बजारमा सर्वाधिक एन ए बी बी सी ९.८१ प्रतिशतले बढेको छ भने बीबीसी ५.५४ प्रतिशतले तल झरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!