रबिन्द्र बराल

शनिबार, पौष ११, २०७७ || 1670  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेक नजिकै बाट भारत बाट नेपाल तर्फ भारती रुपैयाँ लिएर नेपाल प्रबेश गरेको गोप्य सुचना प्रप्त भएको पछि दुई जना लाई पक्राउ गर्ने रंगेली प्रहरी सफल भएको छ ।

सादा पोषाकमा खटीएकाे प्रहरीले दर्बैसा चाेकमा राखिएको BR 38 N 0251 नम्बर काे माेटरसाईकल लाई चेकजाच गर्ने क्रममा भारतको बौका चोप्राह बस्ने पन्चानन्द मण्डलको छोरा बर्ष ३० को कुन्दन मण्डल र भारतको तिरा बस्ने डोमि सिंहको छोरा बर्ष १८ को शिवरन्जन सिंहको साथ बाट मोबाईल र १ सय रुपैयाँ र २ सय रुपैयाँको भारतिय नक्कली नाेट गरि जम्मा १७ हजार ७सय रुपैयाँ समेत बरामद गरिएको छ ।
र उनी हरुलाई मुलुकी एन अपराध संधिता२०७० वमाेजिम मुद्रा समन्धित कसुर अन्तर्गत मुद्दा चलाईने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!