हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 1322  पटक पढिएको

झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन ।

पक्राउ पर्नेमा मेचीनगर-१ स्थितमा बस्ने ३१ बर्षीया हेमा गणेश रहेकी छन । उनलाई शुक्रबार अपरान्ह ४ बजे नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । विशेष सुराकका आधारमा नियन्त्रणमा लिई उनि उपर चेकजाँच गर्दा २८ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । उनि उपर कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!