बिराटनगर महानगरपालिले असोज २५ गते बाट संचालन गराउन लागेको परिक्षाको बिरोधमा आज महानगरपालि कार्यलयको अगाडि विद्यार्थीहरुले धरना दिएको छ ।
बिराटनगरका बिभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरुले महानगरपालिकाका मेयर भिम पराजुलीलाई ज्ञापन प्रत्र बुझाएको छ ।

विद्यार्थीहरुको स्वास्थ संग खेलवार गर्न पाईदैन, मानिसको जिवन अमुल्य छ , विद्यार्थीहरुको जिवन संग अन्य थुप्रै जिवन जोडिएका छन् , आजको विद्यार्थीहरु भोलिको देशको कर्णधार हो भन्ने नरा सहित जब सम्म परिक्षा स्थगित हुदैन तब सम्म हामी यसरी नै धरना सहित पर्दशन गर्ने मेरिल्यानड कलेजमा कक्षा ११ मा अध्यनरत् छात्र रवेश कोईरालाले हिपमत डटकमलाई बताउनु भयो ।

त्यस्तै उक्त बिरोध प्रदशनलाई साझा युवा संगठन प्रदेश नम्बर १ ले समेत समर्थन गरेका छन् ।विद्यार्थीहरुको स्वास्थ संग खेलवार गरेर परिक्षा लिनु अति नै खतर हुने र एउटा विद्यार्थी बाट अर्को विद्यार्थीमा कोरोन सजिलै सर्ने र सोही विद्यार्थी फेरी आफ्नो घर जान्छ र घर गएर सबै संग भेटघाट गर्छ । त्यसबाट परिवार सहित समुदायमै नै कोरोना फैलीन सकने भन्ने प्रदेश नम्बर १ का साझा युवा संगठनको संयोजक सरोज नेपालले बताए ।
यता बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले ज्ञापन पत्र बुझदै, आज हामी सम्बन्धीत ब्याक्ति तथा बिज्ञ्यहरु संग छलफल गरी आएको सुझाब अनुसार हामी परिक्षा सम्बन्धी कार्य अगाडि बढाउने हिपमत डटकमलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!