बिहिबार, आश्विन ०१, २०७७ || 674  पटक पढिएको

बजार मन्दीको समयमा कुनै मुल्य घटेको महसूस हुदैन र तेजीको समयमा कुनै मुल्य बढेको महसुस हुदैन । केही दिन मन्दीवाला र तेजीवालाको रस्साकस्सी पछि आज बाजार बम बम भयेको अर्थात उकालो लागेको महसुस गरियो हो । हाइड्रो र होटल बढी रहेकोमा फाइनेंस र विकास बैकहरूले साथ दिए पछि बाजार बढ्यो यानि बमबम भयो ।

बाजारमा बैक र फाइनेंस सैक्टरले आउने सप्ताहमा आज जस्तै साथ दिंदा १६०० नाघ्नेमा शंका छैन् । इन्सोरेन्स सेक्टर बाट बढाव शुरू भयेर हाइड्रो र होटल हुदै फाइनेन्स सेक्टरको साथ पायेर बाजार गर्म जोशीका साथ बन्द भएको हो ।

आज दिनभरी को चहलपहल ले बाजार २ प्रतिशतले बढेर नेप्से १५७२.१८ मा पुगेको हो । धेरै दिन पछि आजको बजारमा ३.७ अरबको कारोबार देख्न पाइएको छ । लगानीकर्ताको जोश र होशले गर्दा यस सप्ताह को अन्तिम तिरको बुलिस झुकाव मंगलमय र शुभ रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!