सोमबार, भाद्र २९, २०७७ || 503  पटक पढिएको

डाक्टर गोविन्द केसी फेरि अनसनमा बसेका छन् । उनी जुम्लाको बाबिरा मन्दिर प्रांगढबाट १९ औं सत्याग्रहमा बसेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यसअघि १८ पटक अनसन बसिसकेका छन् । अनसनमा बसेका डाक्टर केसीले कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन, स्नातकोत्तर तहको अनुमति दिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्नुपर्नेलगायतका माग राखेका छन् ।

कोभिड १९ को कहरका कारण उनले यसअिघको सत्याग्रह स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!