मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – तातो रि स गर्नाले काम बि ग्रिनेछ,परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सानातिना कामको झमेला आउनसक्छ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,झैझ गडा र वि वादमा सरिक हुनु पर्नेछ,राजनीतिमा शुभ देखिन्छ , आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – अप मान वा अ पजस सहनु पर्ने हुनसक्छ,बेसुरमा बोल्ने बानीले वादवि वाद निम्त्याउन सक्छ,खानेकुरा मा वि चार पुराउनु होला,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – श त्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन मा वि वाद हुनेछ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लेनदेन आदिमा फाइदा हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,लामो दूरीको यात्रा नगर्नुहोला , आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अपमा न वा अपज स सहनु पर्ने हुनसक्छ,यात्रा घा तक बन्न सक्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – झैझग डा र विवा दमा सरिक हुनु पर्नेछ,व्यापारमा हानी हुने योग छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आफन्तको विश्वास पर्दा धो का हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– घरायसी वातावरणमा केही धमिलोपन आउने छ,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्,आफन्त बाट धो का हुन् सक्छ, आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बोलीको प्रभाव बढ्ला , आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – परिवारमा खुशीको खबर प्राप्त हुने छ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,व्यापारमा फाइदा हुने देखिन्छ , प्रेम सफल हुनेछ , आजको शुभ अंक १० रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– विपरीतलि ङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धार्मिक कार्यमा मन लाग्नेछ ,साथी भाइको विश्वास पर्दा आ त्मा घा ती हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।