आइतबार, भाद्र २१, २०७७ || 939  पटक पढिएको

बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा ६१ वर्षिय नारायणप्रसाद श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा कालीगण्डकी गाउँपालिका पुर्तिघाट बजारबाट श्रेष्ठ पक्राउ परेका हुन् ।

बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लगेर यौन दुव्र्यवहार गरेका श्रेष्ठलाई सुचना आए लगत्तै प्रहरी चौकी पुर्तिघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!