मंगलबार, भाद्र १६, २०७७ || 790  पटक पढिएको

आज इन्द्रजात्रा, काठमाडौं दरबार क्षेत्रमा बेग्लै रोनक हुन्थ्यो । जिवित देवीका रुपमा पुजिने कुमारीको दर्शन र रथ यात्रा हेर्न विश्वका विभिन्न देशबाट पर्यटकको भीड लाग्थ्यो । पत्रकार, फोटोपत्रकारदेखि काठमाडौका स्थानीयको उपस्थिति र रथयात्रमा हजारौं सहभागी हुन्थे । राष्ट्पतिदेखि विदेशी नियोगका पदाधिकारीका लागि पनि यो देखाउन लायक सांस्कृति पर्व हुन्थ्यो । तर यसवर्ष कोरोनाका कारण जारी निषेधाज्ञाले इन्द्रजात्र समान्य परम्परागत पूजामा मात्र सिमित रहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!