हिपमत डटकम
दिल्ली,पुस-२३
भारतीय अदालतले २०१२ को राजधानी दिल्लीमा विद्यार्थीको सामूहिक बलात्कार र हत्यामा दोषी ठहरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिने मिति तय गरेको छ।अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई फास्ट ट्र्याक अदालतले मृत्युदण्ड सुनाएको छ ।जसलाई २२ जनवरीमा फाँसी दिइनेछ, अन्तिम खालको कानुनी चुनौतीहरू सुरू गर्ने योजना छ।सर्वोच्च अदालतले उनीहरूको अन्तिम चुनौतीलाई अस्वीकार नगरेसम्म उनीहरूलाई मृत्युदण्ड दिन सकिदैन