हिपमत डटकम
काठमाडौं ,पौष-२०
ऋचा शर्माको आमालाई बिदा गर्दा थामिएनआँसु , आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ ,ऋचा शर्माको आमालाई फिल्मी जगतका विभिन्न हस्तीले श्रद्धाञ्जली दिएका छन् ।