नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम ) जिल्लाको सुस्ता गाउँपालिको कुडियामा रासायनिक मलको पखाईमा किसान । वार्षिक १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने जिल्लामा आठ हजार मेट्रिक टन मात्र प्राप्त हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । तस्बिर ः पुरुषोत्तम सुवेदी