हिपमत डटकम
काठमाडौँ,पौष १२ :लामो समयसम्म पानी नपिइकन बाँच्ने कुरामा ऊँटले अति ने ख्याति कमाएको छ । एउटा ऊँटले सामन्यतः हप्ता दिनसम्म पनि पानी नखाइकन बस्न सक्छ ।
तर ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव हाम्रै वरिपरि नै पाइन्छ । के तपाईलालाई थाहा छ– त्यो जीव कुन हो ?
त्यो जीव हो– मुसा । ऊँट सामान्यतः हप्तादिनसम्म पानी नखाइकन रहमन सक्छ । तर मुसा त्यो भन्दा पनि लामो समयसम्म, अर्थात, महिनौ दिनसम्म पनि पानी नखाइकन बाँच्न सक्छ ।
अझ ‘कङ्गारु’ नाम गरेको एक प्रजातिको मुसाले त जीवनभर नै पानी नखाइकन पनि बाँच्न सक्छ ।