तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका थिए । भानु९१ भन्सार निवासी २१ वर्षीय पविन गुरुङ मृत अवस्थामा खोल्सामा भेटिएका हुन् ।
गत बुधबार ९वैशाख ९ गते० स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सामान्य भनाभनको निहुँमा युवा बीच झडप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामीछाने ले बताए । स्थानियको भनाइ अनुसार बेलुकी एक पसलमा बसेर खाएको र उक्त ठाउका केटाहरु आएपछि उक्त घटना भएको स्थानिय हरु बताउछन
उक्त घटनामा भानु९५ का वडा अध्यक्ष प्रकाश मल्ल९टाइसन० सहित १६ जना युवा संलग्न भएको आशंकमा अनुसन्धानका लागि हिरासतमा राखेको तनहु प्रहरी प्रवत्ता लामीछानेले बताएका छन
कस्तो छ घटना स्थल के भन्छन स्थानिय अबको भिडीयोमा हामी प्रस्तुत गर्नेछौ प्रस्तुत छ स्थलगत रीपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!