शनिबार, चैत्र २२, २०७६ || 677  पटक पढिएको

तनहुँको व्यासनगरपालिका–६ स्थित बाह्रबिसेका बासिन्दाले लकडाउन कार्यान्वयन गर्न रुख ढालेर सडक अबरुद्ध गरेपछि त्यस क्षेत्र पार गर्न स्कुटरलाई बोक्न परेको दृश्य । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न नयाँ मानिसलाई गाउँ प्रवेशमा रोक लगाउन सडक अबरुद्ध गरिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!