कोरोना भाइरसका कारण अष्ट्रेलियामा ६० वटा क्षेत्रीय पत्रिकाले प्रकाशन स्थगित गरेको छ ।
न्यूज कर्प नामको मिडिया ग्रुपले बुधबार अब आफूहरुले अनलाइनमार्फत् सामग्री प्रकाशित गर्ने जानकारी दिएको छ ।
न्यूज कर्प अष्ट्रेलियाका प्रमुख माइकल मिलरले यो निर्णय हल्का छलफलमार्फत् नलिएको स्पष्ट पारे । एजेन्सी