विश्वभर महामारी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरसबाट बाच्न लक डाउन गरेको अवश्थामा भारतीय प्रहरीले गीत गाएर कोरोनाको त्रास साथै कसरी कोरोनालाई हराउने उपाइ का साथ नयाँ प्रक्रिया अपनाएको देखिन्छ् । केही दिन अघी भारती प्रहरीले कोरोना जस्तै देखिने हेल्मेट लगाएर रोडमा सर्वसाधारण लाई सचेत गराएको थियो तर यसपल्ट नयाँ गीत गाएर कोरोना सगँ लडन आत्मबल दिदै । समाजिक संजालमा भिडयो भइर भएको छ ।
https://www.facebook.com/www.hipamat/videos/213649206396764/?t=8