मोरङको वेलवारी नगरपालिका-३ पुर्व पश्चिम लोकमार्गबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ का २३ बर्षीय मोहन खड्का र लालीगुराँस गाउँपालिका-३ तेह्रथुमका ५६ बर्षीय रमेश कार्कीलाई