लक डाउनको पाँचौँ दिन राजविराजस्थित एक पसलमा ग्राहकबीचको दूरी कायम गरी फलफूललगायतका सामग्री बिक्री गर्दै पसले । बिहान ६ बजेदेखि ९ बजेसम्मका लागि तरकारी हाटलगायत फलफूलको पसल खुल्ला भएपछि पसलमा समान किन्न गएका ग्राहक