शनिबार, चैत्र १५, २०७६ || 573  पटक पढिएको

सहजपुर –बोगटान सडकमा अलपत्र ३०० श्रमिकको उद्धार गरिएको छ । सरकारले गरेको लकडाउनका कारण सो सडकमा काम गर्ने श्रमिकको डोटीबाट निर्र्वाचित सङ्घीय सांसद प्रेमबहादुर आले मगरको पहलमा शुक्रबा। गरी आआफ्नो घर पठाइएको हो । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबाररदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपाउँदा अलपत्र उनीहरुलाई सांसद मगरले गृह मन्त्रालयमा पहल गरी उद्धार गरेको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी दिनुभयो । अलपत्र परेका श्रमिक अहिले आफ्नो गृह जिल्लातर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!