हिपमत डटकम

सोमबार, पौष ०८, २०८१ || 845  पटक पढिएको

मोरङ । जहदा गाउँपालिका वडा नं. २ स्थित श्री सन्थाल आधारभुत विद्यालयको बाल विकास कक्षाबाट ३२ इन्चको स्मार्ट टिभी चोरी भएको छ। कक्षाकोठाको ताल्चा फोडेर अज्ञात व्यक्तिले स्मार्ट टिभी चोरेको विद्यालय प्रशासनले जनाएको छ।

यस घटनापछि बाल विकास कक्षामा स्मार्ट टिभीबाट पठनपाठन गर्ने कार्य अवरुद्ध भएको छ। कुनै संघसंस्था वा शैक्षिक निकायबाट नयाँ स्मार्ट टिभी उपलब्ध नभएसम्म प्रविधिमार्फत पठनपाठन हुने सम्भावना कम देखिएको छ। बुधनगर प्रहरी चौकीका थाना निरीक्षकले घटनाको अनुसन्धान गरिरहेका छन्। प्रहरीले चोरको खोजी तीव्र पारेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!