मंगलबार, चैत्र ११, २०७६ || 704  पटक पढिएको

उदयपुरको त्रियुगा नगरपालिका-२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको सेन्टिबेराको २ तले कच्ची घर जलेर
पुर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट बिष्टको गोठमा रहेको १ वटा बाख्रा मरेको छ । उक्त आगलागी प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा दिउँसो साँढे ४ बजे नियन्त्रणमा आएको थियो भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!